मिति २०७७ माघ २ गते ६५ औ जिल्लाको रुपमा पाँचथरमा नेपाल सरकारका माननीय भौतिक पूर्वाधार तथा यातायात मन्त्री श्री वसन्त कुमार नेम्बाङ ज्यूको प्रमुख आतिथ्यमा स्वास्थ्य बीमा सदस्यता दर्ता सुभारम्भ कार्यक्रम सम्पन भयो ।