त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान, शिक्षण अस्पताल महाराजगञ्जमा कार्तिक १ गतेबाट स्वास्थ्य बिमा कार्यक्रम लागु हुने भएको छ।